नेपाली खेलाडी यूकेमा भिड्दै

लन्डन । बेलायतको ब्राइटनमा यहि जुलाई २६ देखि सुरु भएको अठारौँ एडल्ट तथा सिनियर र तेर्हौं जुनियर आईटीएफ वर्ल्ड तेक्वान्दो च्याम्पियनसिपको लागि नेपालबाट ४ जना तेक्वान्दो खेलाडीहरु सहभागी छन । प्रतियोगिता ३१ जुलाईसम्म आयोजना हुनेछ । सस्मन बस्नेत, घनश्याम आचार्य खत्री, रघुनाथ बस्नेत र लक्ष्मण बस्नेत टोलीमा संलग्न छन् । विद्या विकास बोर्डिंग स्कुल भक्तपुरमा … Continue reading नेपाली खेलाडी यूकेमा भिड्दै